जगदम्बा सिमेन्ट “उत्कृष्ठ उद्योग” २०७३ बाट सम्मानित

  २०७३ पुष २१ गते १३:३१     विकासन्युज

certificateकाठमाडौं, पुस २१ । जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रालिले उत्कृष्ठ उद्योग २०७३ को सम्मान पाएको छ । जगदम्बा सिमेन्टलाई रुपन्देही उद्योग संघले २०७३ सालको उत्कृष्ठ उद्योगको पुरस्कार दिएको हो ।

जगदम्बा सिमेन्टले डेढ दशकदेखि जगदम्बा सिमेन्ट इण्डष्ट्रीज प्रालि. र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

बिरगंजमा स्थापित शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले नेपाल गुणस्तर चिन्हका साथ एनएस क्वालीटी अवार्ड समेत २ पटक प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.