प्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा माघ १२ गते, पुस २८ गतेदेखि बुक क्लोज

  २०७३ पुष १९ गते १५:४३     विकासन्युज

prime-bankकाठमाडौं, १९ पुस । प्राइम कमर्सियल बैंकले आफ्नो ९औं वार्षिक साधारणसभा आगामी माघ १२ गते बोलाएको छ । सो प्रयोजनको लागि पुस २८ गतेदेखि माघ १२ गतेसम्म बैंकको बुक क्लोज रहने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.