ग्रामीण विकास बैंकको साधारणसभा माघ १४ गते, पुस २१ गतेदेखि बुक क्लोज

  २०७३ पुष १२ गते १६:४१     विकासन्युज

nepal_gramin_full-logoकाठमाडौं, १२ पुस । नेपाल ग्रामीण विकास बैंकले आगामी माघ १४ गते आफ्नो दोश्रो वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस २१ गतेदेखि माघ १४ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.