डाक्टरको काम समान, अस्पताल अनुसार तलव सुविधा असमान

  २०७३ पुष १० गते ८:१३     विकासन्युज

doctor-ko-talabकाठमाडौं १०, पुस । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पताल, महराजगञ्जको कम्पाउण्ड एउटा बाटोले मात्र छुट्याउँछ। सँगै रह्यो यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले पाउने तलब सुविधामा भने आकाश जमिनको अन्तर छ।

त्यस्तै एकै तहका डाक्टरहरुको विभिन्न अस्पतालमा फरक–फरक तलब सुविधा रहेको छ। ग्रामिण क्षेत्रमा चिकित्सक नजानु र सरकारी सेवामा आकर्षित नहुनुनको प्रमुख कारण तलब सुविधा कम र असमान भएको उल्लेख छ । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.