सिनर्जी पावरको साधारण सेयर आजबाट खुला, पुस १२ गतेसम्म आवदेन दिन पाइने

  २०७३ पुष ८ गते १६:०३     विकासन्युज

ipo-1काठमाडौं, ८ पुस । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयर आजबाट बिक्री खुला भएको छ । यस कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्ब साधारणको लागि निश्काशन गरेको हो ।

उक्त सेयर पुस ८ गतेदेखि १२ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । नक्सालमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.