सनराइज बैंकले बोलायो पुस २५ गते विशेष साधारणसभा, १८ गते बुक क्लोज

  २०७३ पुष ८ गते १४:४४     विकासन्युज

sunrise_bankकाठमाडौं, ८ पुस । सनराइज बैंकले यही पुस २५ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १८ गते कम्पनीको बुक क्लोज हुने बैंकले जनाएको छ ।

पुस ७ गते बसेको बैंकको २५८औँ बैंक सञ्चालक समितिको बैठले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । तर बैंकले उक्त सभामा के विषयमा छलफल गर्ने भनेर चाँहि नेप्सेमा जनाएको छैन ।
snrise_bank_book_close

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.