लुम्बिनी फाइनान्सको साधारणसभा पुस २९ गते, १९ गतेदेखि १० दिन बुक क्लोज

  २०७३ पुष ८ गते १३:०४     विकासन्युज

lumbini-finance-and-leasingकाठमाडौं, ८ पुस । लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको २१औँ वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको शेयर दाखिल खारेज(बुक क्लोज) बन्द रहने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस दिने विशेष प्रस्ताव लाँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.