पोखरा फाइनान्सको १३ प्रतिशत बोनस दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत

  २०७३ असोज ५ गते ९:१६     विकासन्युज

pokhara_finकाठमाडौं, ५ असोज । पोखरा फाइनान्स लिमिटेडको १३ दशमलब ५ प्रतिशत बोनस सेयर दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसका साथै फाइनान्सले कर प्रयोजनको लागि राखेको ०.७१ प्रतिशत नगद लाभांश दिने निर्णयलाई पनि बैंकले स्वीकृत गरेको छ ।

बैंकले स्वीकृत गरेको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.