हुण्डाईको दशैं तिहार गेट सेट गो का विजेता घोषणा

  २०७३ भदौ ७ गते ४:२२     विकासन्युज

काठमाडौं, ७ भदौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको दशैं तिहार गेट सेट गोे अफरको विजेता घोषणा गरेको छ ।

Get_SET_GO Backdrop_8x8ft
गेट अफर अनुसार हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको बिमा साथै सामसुङ ग्यालेक्सी एस६ एज स्मार्टफोन ५६ जनालाई र बम्परमा हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए । सेट अफर अनुरुप ५६ भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एस६ एज जित्ने अवसर पाएका थिए ।

सो अफरका विजेता यसअघि नै हुन्डाई थापाथली र भाटभटेनी स्थित शोरुममा एक लक्की ड्र कार्यक्रमको आयोजना गरि घोषणा गरिएको थियो । लक्की ड्र शोरुममा उपस्थित ग्राहकहरुको हातबाट गरिएको थियो र विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

साथै गो स्किम अन्तर्गत वुटबलकी सुमी श्रेष्ठ हुन्डाई क्रेटा कार जितिन् । हुण्डाईको गेट सेट गो अफर २०७२ साल भदौं २४ गतेदेखि मंसिर १० गतेसम्म सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.