बिनोद चौधरीलाई एसियन म्यान अफ द एयरको अवार्ड, भूकम्पपछिको पुननिर्माणको कदर

  २०७३ भदौ ५ गते ६:२८     विकासन्युज

binod-chaudhary-13काठमाडौं, ५ भदौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले एसियन म्यान अफ द एयरको अवार्ड प्राप्त गरेका छन् । २०७२ सालको भूकम्पपछि चौधरी फाउण्डेसनले गरेको पुननिर्माणको कामको मुल्यांकन गर्दै उनलाई सो अवार्ड प्रदान गरिएको हो । वी केयर फर ह्युमानीटी नामक संस्थाले चौधरीलाई सो अवर्डा दिएको हो ।

गत वर्षको भूकम्पपछि चौधरी फाउण्डेसनले पुननिर्माण लगायतका काममा ठुलो रकम खर्चिएको थियो । सोही कामको मुल्यांकन गर्दै चौधरीलाई अवार्ड प्रदान गरिएको हो । विनोद चौधरीले पनि अवार्ड प्राप्त गरेकोमा खुसि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.